विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी एसएसपी पोखरेललाई

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्मा पोखरेललाई दिइएको छ।

106176