विद्यालय जाँदै गरेकी शिक्षिकाको स्कुटरसहित भिरबाट खसेर मृत्यु

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ का राधिका आचार्यको आज विद्यालय पढाउन जाँदै गर्दा लडेर मृत्यु भएको छ।

51768