यस्तो छ, भूपू बेलायती गोरखा सैनिकहरुको नयाँ पेन्सन तालिका

एचकेनेपाल डट कम सम्वाददाता –
लण्डन, बेलायत सरकारले सन् २०१६ को अप्रिल महिनाबाट लागू हुने गरी भूपू बेलायती गोरखा सैनिकको नयाँ निबृतिभरण तालिका जारी गरेको छ।

भूपू बेलायती गोरखा सैनिकको अधिकृत तथा सकल दर्जाको जवानहरुको निबृतिभरण तालिका हेर्न तलको इमेजमा क्लिक गर्नु होला।





Comments

comments

Leave a Reply

5315