Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेयमारमाथि किन लगाइयो ५ अर्ब ५४ करोड जरिवाना?

स्पेनिस क्लब बार्सिलोनाका ब्राजिलियन फरवार्ड नेयमारले कर छली गरेको ब्राजिलको एक अदालतले ठहर गरेको छ।

अदालतले नेयमारललाई दोषी ठहर गर्दै कर ब्याज र जरीवाना गरी ५ अर्ब ५४ करोड फिर्ता गर्न आदेश दिएको खबर आजको नयाँ पत्रिकामा छ।

उनले सन् २०११ देखि २०१४ सम्म कर छलि गरेको अदालतले जनाएको छ। अदालतका अनुसार उनले आफ्ना बुबासँग मिलेर कर छलि गरेका हुन्।





Comments

comments

Leave a Reply

11676