बागलुङ बजारमा भास्सियो जमिन : घरमा नबस्न नगरपालिकाको आग्रह


बगालुङ बजारमा सुक्खा समयमै जमिन भास्सिएको छ । बागलुङ नगरपालिका ३ गुठीमा जमिन भास्सिएपछि स्थानीय त्रसित बनेका छन् ।

आइतबार बिहान १० बजेको समयमा एकाएक जमिन केही फिट तल भास्सिएपछि आसपासका तीन परिवारलाई अन्यत्र सर्न आग्रह गरिएको छ ।

घरछेउमै जमिन भ्वाङ परेपछि स्थानीय डिलबहादुर किसान, नन्दकुमारी सर्किनी र चेली थापाको परिवारलाई २४ घण्टा घरमा नबस्न जिल्ला प्रशासन कार्यलय र बागलुङ नगरपालिकाले आग्रह गरेको खबर अन्नपूर्ण पोस्टमा छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

17975