लोभ देखाएर धर्म परिवर्तन गराउन खोज्ने तीन महिला पक्राउ

प्रलोभनमा पारेर धर्म परिवर्तन गराउन खोेजेको भन्दै प्रहरीले तीन महिलालाई पक्राउ गरेको छ।

चितवनकी लक्ष्मी भट्टराईले आफूलाई प्रतिष्ठित गैरसरकारी संस्था एनजिओमा जागिर लगाईदिने भन्दै जबरजस्ती क्रिस्चियन धर्ममा लाग्न आग्रह गरेको उजुरीका आधारमा प्रहरीले ती महिलालाई पक्राउ गरेको खबर आजको नागरिक दैनिकमा छ।

पक्राउ पर्नेमा कास्की घर भई सीतापाईला बस्ने ४९ बर्षीया सुमित्रा गौली, कलंकी ३६ बर्षीया राधिका महर्जन र चितवनकी फुलदेवी भट्टराई छन्।





Comments

comments

Leave a Reply

23158