चासोक तङ्नाम पर्ब – २०१४ मा हार्दिक निमन्त्रणा

प्रेस – रिलिज!

सेवारो!

बिषय: चासोक तङ्नाम पर्ब – २०१४ को हार्दिक निमन्त्रणा!

सम्पूर्ण कुलकुटुम्ब, इस्ट मित्र, ज्वाईचेला, दाजुभई तथा दिदिबहिनीहरुलगायत सबै नेपाली समुदायमा हाम्रो सामाजिक संस्थाले तपसिलमा उल्लेख गरिएको मिति, समय र स्थानमा आयोजना गर्न लागेको याक्थुम्बा (लिम्बु) समुदायको मौलिक चाँड “चासोक तङ्नाम पर्ब – २०१४” मा उपस्थित भई बिदेशी भूमिमा पनि नेपालमा जस्तै संस्कृतिक एकता जनाईदिनुहुन स-प्रेम आग्रह गर्दछौ! धन्यवाद!!

तपसिल!

१. मिति: December 14th, 2014 ( Sunday)
२. समय: 12.00pm to 5.00pm
३. स्थान: 1252 Mckay Ave, Alameda, California, USA

धन्यवाद!

तारा लिबाङ्
कार्यक्रम संयोजक
किराँत याक्थुम चुम्लुङ्ग, अमेरिका
क्यालिफोर्निया, साखा

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

2828