एनआरएएनए अमेरिकाबाट भाबी आईसीसी उम्मेदवारका प्रत्याशीहरु



सपना चन्द –

अमेरिका: एनआरएनए अमेरिकाको सन् २०१९–२१ को कार्यकालका लागि चुनाब सकिएलगत्तै एनआरएएनए आईसीसी चुनाबको लागि भाबी प्रत्याशीहरुको गृहकार्य सुरु भएको छ।

अमेरिकाबाट खगेन्द्र जिसी, सोनाम लामा उपाध्यक्षमा, निबर्तमान अध्यक्ष केशब पौडेल महासचिबमा, गौरी जोशी सचिब, कुङ्गा शेर्पा कोषाध्यक्ष, नबिन शेरचन, बेदराज बस्नेत क्षेत्रीय संमयोजक तथा बिनोद तिवारी क्षेत्रीय उपसंयोजकमा भिड्ने तयारी भईरहेको कुरा बिशेष शुत्रबाट थाहा भएको छ। त्यसैगरी, जर्मनीका एनआरएएनए आईसीसी बर्तमान उपमध्यक्ष कुमार पन्त भाबी अध्यक्षका प्रत्याशीको रुपमा आउने कुरा अहिले आईसीसीमा गसिपको बिषय बनेको छ।

बिगत बर्षका निर्बाचनहरुमा अमेरिका निबासी एनआरएएनहरुले छुट्टै प्रभाब तथा प्रभुत्व बनाउन सफल यसपालीको निर्बाचनमा कस्तो गर्नेछन् अहिले सबैको चासोको बिषयसमेत बनेको छ।





Comments

comments

29600