बालबालिकालाई कोरोनाभाइरसको संक्रमण हुनबाट कसरी बचाउँने?

.

बालबालिकालाई कोरोनाको सङ्क्रमण हुनबाट कसरी बचाउने भन्ने चिन्ता सबै अभिभावकमा अवश्य हुन्छ।

भनेको नमान्ने, साना बालबालिका तथा नवजात शिशुको सुरक्षाका लागि यो चिन्ताको विषय हो।

बालबालिकामा रोगप्रतिरोधात्मक क्षमता पूर्ण्विकास भइसकेको हुँदैन तसर्थ अभिभावकले ध्यान पु¥याउनुपर्ने जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले बताए।

उनले अहिले सबै विद्यालय बन्द भइसकेका कारण बालबालिकालाई घरमा सुरक्षित कसरी राख्ने भन्ने विषयमा ध्यान पु¥याउनुपर्ने जानकारी दिँदै भने, “कोरोनाको त्रास र भ्रम फैलाउनु हुँदैन। बालबालिकालाई कोरोनाको त्रास दिएमा मानसिक समस्या आउँछ।”

उनले बालबालिकालाई नेपालमा कोरोना आएको छैन तर सुरक्षा भने अपनाउनुपर्छ यो रोग लाग्दैमा मर्ने होइन जस्ता कुरा सम्झाउनुपर्ने जानकारी दिए। अभिभावकहरू आतङ्कित नहुन सुझाव दिँदै उनले थपे, “बालबालिकाको मृत्युदर निकै कम छ, सही सूचना प्रवाह गर्नुपर्छ। खानपिनमा ध्यान दिनुपर्छ सकभर बाहिरको खुवाउनु हुँदैन।” यो समाचार गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छन्।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

34745