उपत्यकाका सयभन्दा बढी घर सिल

काठमाडौं – कोरोना संक्रमित देखिएपछि उपत्यकाका जोखिमपूर्ण विभिन्न ठाउँहरुलाई सिल गर्ने क्रम बढेको छ।

संक्रमित बसेको ठाउँ वा संक्रमण लागेको आशंका गरिएका व्यक्ति बसेका ठाउँलाई सिल गरिएको हो।

उपत्यकाका तीन जिल्लामध्ये भक्तपुरमा सबैभन्दा बढी ५८ वटा घर सिल गरिएको छ । दुवाकोटका चार, शंखधर चोकमा दुई, बेलुखेल ३५ र कमलविनायकस्थित टाउन–प्लानिङका १७ वटा घर सिल गरिएको छ।

ललितपुरमा भने निदान अस्पतालसँगै जोडिएको होमियोप्याथिकका एक जना संक्रमित देखिएपछि यी दुई ठाउँमा सिल गरिएको छ।

काठमाडौंमा शिक्षण अस्पतालसँगै चन्द्रागिरीमा तीन र चुच्चेपाटीमा चारवटा घर सिल गरिएको छ। यो समाचार नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन्।

नेपाल कोरोनाभाइरस अपडेटः

संक्रमित मृत्युस्वास्थ्यलाभ
11,755272,698

हङकङ कोरोनाभाइरस अपडेटः

संक्रमितमृत्युगम्भीर स्वास्थ्यलाभ
1,204711,105

विश्व कोरोनाभाइरस अपडेट

संक्रमितमृत्युस्वास्थ्यलाभ
8,257,535 445,9864,306,748
 CountryCasesDeaths
🇺🇸 USA2,935,770132,318
🇧🇷Brazil1,578,37664,365
🇷🇺Russia674,51510,027
🇮🇳India673,90419,279
🇵🇪Peru299,08010,412
🇪🇸Spain297,62528,385
🇨🇱 Chile291,8476,192
🇬🇧UK284,90044,198
🇲🇽 Mexico252,16530,366
🇮🇹Italy241,419 34,854
🇮🇷Iran237,87811,408
🇵🇰Pakistan 225,2834,619
🇸🇦 Saudi Arabia205,9291,858
🇹🇷 Turkey204,6105,206
🇩🇪Germany197,4189,081
🇫🇷France166,96029,893




Comments

comments

Trending Now : फुटनजिक नेकपा...
36668