नेपालमा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १४०१ पुग्यो

फाइल फोटो

न्युज डेस्क / एचकेनेपाल डट कम –

काठमाडौं, १७ जेठ। नेपालमा शनिवार थप १८९ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

यससँगै कुल संक्रमितको संख्या १४०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २१९ जना कोरोना जितेर घर फर्केका छन्। कोरोनाबाट छ जनाको मृत्यु भएको छ।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

36812