नेपालमा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १४०१ पुग्यो

फाइल फोटो

न्युज डेस्क / एचकेनेपाल डट कम –

काठमाडौं, १७ जेठ। नेपालमा शनिवार थप १८९ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

यससँगै कुल संक्रमितको संख्या १४०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २१९ जना कोरोना जितेर घर फर्केका छन्। कोरोनाबाट छ जनाको मृत्यु भएको छ।

नेपाल कोरोनाभाइरस अपडेटः

संक्रमित मृत्युस्वास्थ्यलाभ
11,755272,698

हङकङ कोरोनाभाइरस अपडेटः

संक्रमितमृत्युगम्भीर स्वास्थ्यलाभ
1,204711,105

विश्व कोरोनाभाइरस अपडेट

संक्रमितमृत्युस्वास्थ्यलाभ
8,257,535 445,9864,306,748
 CountryCasesDeaths
🇺🇸 USA2,935,770132,318
🇧🇷Brazil1,578,37664,365
🇷🇺Russia674,51510,027
🇮🇳India673,90419,279
🇵🇪Peru299,08010,412
🇪🇸Spain297,62528,385
🇨🇱 Chile291,8476,192
🇬🇧UK284,90044,198
🇲🇽 Mexico252,16530,366
🇮🇹Italy241,419 34,854
🇮🇷Iran237,87811,408
🇵🇰Pakistan 225,2834,619
🇸🇦 Saudi Arabia205,9291,858
🇹🇷 Turkey204,6105,206
🇩🇪Germany197,4189,081
🇫🇷France166,96029,893




Comments

comments

Trending Now : बाढी, पहिरो र डुबान : काठमाडौं उपत्यकाका १ सय ६५ स्थान उच्च जोखिममा
36812