Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हतियार किन्न सेनाले सरकारसंग माग्यो ८ अर्ब

नेपाली सेनाले आफूसँग भएको पूरानो ४५ प्रतिशत हातहतियार विस्थापन गरी नयाँ किन्न् ८ अर्ब ६६ करोड रुपैयाँ सरकारसँग माग गरेको छ।

हातहातियार, तालिमसहित सेनालाई अत्याधुनिक बनाउन त्यसमा थप रकम लाग्ने सेनाले जनाएको छ। प्रधानसेनापति राजेन्द्र क्षेत्रीले संसदको राज्यव्यवस्था समिति बैठकमा सेनाका लागि सरकारले पर्याप्त बजेट उपलब्ध नगराएको बताए। आजको कान्तिपुर दैनिकमा समाचार छ।





Comments

comments

Leave a Reply

10053