Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

किन पढ्किए ट्रान्सफर्मर? अख्तियारले थाल्यो छानविन

अख्तियार र दुरुपयोग अनुसन्धान आयोगले सयौँ ट्रान्सफर्मर पड्किएको विषयमा विद्युत प्राधिकरणमाथि अनुसन्धान थालेको छ।

अख्तियारका प्रवक्ता कृष्णहरि पुष्करले प्राधिकरणले खरिद गरेर जडान गरेको ट्रान्सफर्मर विभिन्न ठाउँमा पड्किन थालेपछि त्यसको गुणस्तर र प्राधिकरणमाथि छानविन गरिएको बताए।

भारतले नेपालमाथि नाकाबन्दी लगाएपछि ग्यासलगायतको पदार्थ अभाव भएपछि धैरैले विजुलीमा पकाउँदै आएका छन्। विद्युतको लोडसेडिङ धान्न नसकेपछि नेपालका विभिन्न ठाउँका ट्रान्सफर्मर पड्किन थालेका छन्। आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

10195