Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाल च्याम्बर अफ कमर्स हङकङको ८अौं वार्षिकोत्सव

नेपाल च्याम्बर अफ कमर्स हङकङको ८अौं वार्षिकोत्सव सम्पन्न भएको छ। चिम सा चुईस्थित चाइना बारमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता च्याम्बरका अध्यक्ष डासुराम पराजुलीले र सञ्चालन महासचिव राजेन्द्र थापाले गरेका थिए।

कार्यवाहक महावाणिज्यदूत सुजनी रानाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली संघसंस्थाका प्रतिनिधि तथा विदेशी पाहुनाहरु उपस्थित थिए। यसरी सहभागी भएका पाहुनाहरुमा विधान परिषद सदस्य भिन्सेन्ट डब्लु एस र फिलिपिन्सका वाणिज्यदूत चार्ल्स आन्द्रेईलगायत थिए।

थप फोटोहरु यहाँ हेर्नुहोस्। तस्वीरः जगतअम्बु गुरुङ / एकेनेपाल डट कम





Comments

comments

Leave a Reply

10483