Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपालले २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जित्यो, बहराइन नेपालसँग ३-० ले पराजित….

नेपालले बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। नेपालका लागि विमल घर्तिमगरले खेलको ५ औं मिनेटमा पहिलो गोल गरेर खाता खोलेका थिए। दोस्रो गोल ८७ औं मिनेटमा विशाल राईले र तेस्रो गोल इन्जुरी समयमा नवयुग श्रेष्ठले हेड गरेर गोल गरेका थिए।





Comments

comments

Leave a Reply

10691