हङकङमा भएको फाइनलमा पपुवा न्युगिनीसँग नेपाल पराजित

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १३ मार्च। नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीसँग पराजित भएको छ।

हङकङमा बुधवार सम्पन्न खेलमा नेपाल ८६ रनको फराकिलो अन्तरले पराजित भएको हो।

त्रिकोणात्मक टी–२० आई सिरिजमा भने नेपाल र हङकङबीचको खेल वर्षाको कारण रद्द भएको थियो। नेपालले पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको थियो।





Comments

comments

110123