Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पहिरोले रेष्टुरेण्ट बगाउंदा पोखरामा ३को मृत्यु, एक बेपत्ता (फोटो फिचरसहित)

एचकेनेपाल डट कम संवाददाता-
पोखरा फेवातालपारिको किनारमा रहेको टिपिकल रेष्टुरेण्ट पहिरोले पुरेको छ। रेष्टुरेण्ट पुरिँदा ३ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन्। मृत्यु हुनेमा रेष्टुरेण्टमा कार्यरत ओखलढुंगाका प्रकाश मगर, सिन्धुलीका मोहन मगर र सिन्धुलीका राम मगर रहेका छन्। रामेछापका भुवन मगर बेपत्ता छन्। बेपत्ता मगरको खोजि भईरहेको छ। राति करिब २ बजेतिरको पहिरोले उक्त रेष्टुरेण्ट बाढीले बगेको थियो । तस्बिरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम





Comments

comments

1116