Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मधेस आन्दोलनले ऋणमा डुबायो मोर्चालाई, कति छ ऋण ?

तराई – मधेस आन्दोलन क्रममा घाइतेको उपचार खर्च सरकारले नदिँदा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई करिब ३७ लाख रुपैयाँ ऋण लागेको छ।

नयाँ संविधानप्रति विमति जनाउँदै ६ महिनादेखि जारी आन्दोलनमा घाइतेको काठमाडौंमा उपचाररतका हकमा मात्रै उक्त रकम बराबरको ऋण लागेको आजको नागरिक दैनिकमा खबर छ।

सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले आन्दोलन क्रममा घाइतेलाई खर्च दिने प्रतिबद्धता गर्ने सरकारले आफ्नै निर्णय कार्यान्वयन नगर्दा घाइतेले अझै उपचार खर्च नपाएको बताए।





Comments

comments

Leave a Reply

11227