Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अमेरिकाले विश्वभर बम बर्साउन सक्ने विमान ल्याउंदै

वासिङटन–अमेरिकाले पहिलोपटक अत्याधुनिक बमवर्षक बी–२१ को तस्बिर सार्वजनिक गरेको छ।

यो बमवर्षकले विश्वको कुनै पनि ठाउँमा सजिलै बम झार्ने क्षमता राख्छ।

संयुक्त राज्य अमेरिकाको सेनाले एयरफोर्सले आफ्नो अति नै गोप्य नेक्स्ट जेनेरेसन बी –२१ स्टिल्थ बमवर्षकको तस्बिर पहिलोपटक सार्वजनिक गरेको खबर आजको अननपूर्ण पोष्ट दैनिकमा छ।

अमेरिकाको एयरफोर्स विभागले जारी गरेको यो बमवर्षकले शीतयुद्वताका बनाइएको बी –५२ बमवर्षकलाई विस्थापन गर्नेछ।

यसको डिजाइन यसरी बनाइएको छ कि यसले संसारमा जुनसुकै क्षेत्रमा सजिलै आक्रमण गर्ने क्षमता राख्छ।





Comments

comments

Leave a Reply

11372