Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

प्रचण्डलाई खुशी नपार्दा सिडिओको सरुवा

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको धम्कीपूर्ण भाषणपछि गोरखाका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमको सरुवा भएको छ।

उनी आएको डेढमहिनामात्रै भएको थियो। दाहाल गत शनिबार गोरखा आएका थिए।

स्रोतका अनुसार आउँदा सिडिओ डिएसपीले आतिथ्य नगरेको भन्दै दाहाले प्रशिक्षणमा कार्यकर्तासँग असन्तुष्टि जनाएका थिए भने घुमाउरो पारामा सरुवा गर्ने चेतावनी दिएका थिए। कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

11407