Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपालमा रेलमार्ग जोड्न चीन र भारतबीच होडबाजी

छिमेकी चीनले केरुङसम्म रेल ल्याउने योजना अघि बढाइरहेका बेला दक्षिणी छिमेकी भारतले पनि काठमाडौंसम्मै रेल वे संजाल जोड्ने योजना अघि बढाएको छ।

नेपालको राजनीतिमा देखिने, नदेखिने गरी चासो राख्ने दुवै छिमेकी रेलमार्ग जोड्न प्रतिष्प्रर्धी झै देखिएका छन् ।

भारतले उत्तरप्रदेशको बहरनी बजारदेखि काठमाडौंसम्म रेल लाइन नेटवर्कको सर्भे गर्न कार्यक्रम रेल बजेटमा घोषणा गरेको खबर कान्तिपुर दैनिकमा छ।

सर्भेको काम भएपछि भारतले नेपालसँग सहकार्य गरेर रेलवे निर्माण काम सुरु गर्नेछ।





Comments

comments

Leave a Reply

11409