सहयोद्धा केपी ओली प्रधानमन्त्री, अरुलाई छाक टार्न कठिन

पञ्चायतविरोधी आन्दोलनमा सँगै होमिएका केपी ओली अहिले प्रधानमन्त्री छन्। तर उनीसँगै जेलनेल खेपेका झापाका त्यत्तिवेलाका कार्यकर्तालाई भने दुई छाक टार्न धौ धौं छ।

२०२८ सालको झापा बिद्रोहमा सहभागी ठूलो दुर्गा, सानो दुर्गा अधिकारी, दधिराम उप्रेती, कृष्ण सेढाइँ, भीमबहादुर कुबँर, वीरबहादुर श्रेष्ठ, वृहस्पति उप्रेती, प्रेम उप्रेती, खड्ग थापालगायतको दिनचर्या कष्टकर छ। कान्तिपुर दैनिकमा खबर छ।

वीरबहादुर कम्युनिष्ट राजनीतमतिमै बित्यो, घरबार बसाउन भ्याएनन्।

जीवनको उत्तरार्द्धमा अर्काको घरमा आश्रित लिएर बसिरहेका छन्।





Comments

comments

Leave a Reply

11426