शुष्माले अाइफोन सित जवानी साट्ने

प्रभा घिमिरे / एचकेनेपाल डट कम –
गीतकार शालिक गौतमको शव्द, वानिका प्रधानको स्वर र अालोक शर्माको संगीत रहेको ‘अाइफोन दिएनि साट्छु जवानी’ वोलको आइटम गीतको छायांकान हालै सम्पन्न भएको छ।

हट नायिका तथा मोडल शुष्मा कार्की, कृष्ण धमला र सुरज (नोभेम्वर रेन)को दमदार नृत्य रहेको छ।

गीतमा दृश्य सुवेदी, अमिर गजमेर, सरोज भट्टराई, राजेन्द्र कुँवर, सुवास जोशी र वलिराम झाले अभिनय गरेका छन्।

क्लव भेनिसमा सुटिङ गरिएको यस म्युजिक भिडियोको निर्देशन चर्चित निर्देशक युगल पोमोले गरेका हुन् भने छायांकनमा अर्जुन तिवारी र ऋंगारमा लोकेश थापाले भूमिका निभाएका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

11456