Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
सिनेमा समिक्षा: फूलै फूलको मौसम तिमीलाई सिनेमा हलमा हाउसफूल हुदै – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सिनेमा समिक्षा: फूलै फूलको मौसम तिमीलाई सिनेमा हलमा हाउसफूल हुदै

सुर्य चन्द / एचकेनेपाल डट कम –
काठमाडौँ: नेपालभर शुक्रवाबाट रिलिज भएका दुई चलचित्रमध्ये पहिलो शो मा नै ड्रिम्सले ब्यापारमा जितेको थियो।

पहिलो शो गोपीकृष्णमा ४ हल हाउसफूल दर्शक भएको ड्रिम्सको दोस्रो शो मा एउटा हलमा आधा दर्शक पनि थिएनन्।

अल नेपाल रिलीज भएको सिनेमा जताततै हाउसफूल भनिएपछि खुशि भएका भुवन केसीको हाँसो त्यसवेला कमी भयो, कारण थियो सिनेमा हेरेर दर्शकले ड्रिम्स झुर भन्ने प्रतिक्रिया दिए। सिनेमा हेर्ने अधिकांस दर्शकले ड्रिम्स चलचित्र हल्लाले मात्र चलेको र सिनेमा राम्रो नभएको प्रतिक्रिया दिए।

मल्टीप्लेक्समा १४ शो हाउसफूल भन्ने भ्रामक हल्ला चलाएपछि जनतामा ड्रिम्सप्रति दर्शकको चाहना बढेको थियो। एकाएक दर्शकले ड्रिम्स झुर भन्दै फेसवुकमा लेख्न र भन्न लागेपछि अब अनमोल क्रेजले मात्र दर्शक तान्न असजिलो छ।

“ड्रिम्समा अनमोल केसी, लोकेशन र सिनेमाटोग्राफीबाहेक अरु हेर्नलायक पक्ष केही छैन्” क्यूएफएक्समा सिनेमा हेरेर फर्किएकी देविका जिसीले बताईन्।

ड्रिम्सको अगाडि छाँयामा परेता पनि राम्रै ब्यापार गरेको फूलैफूलको मौसम तिमीलाईले भने माउथ पब्लीसिटी राम्रो पाएको छ। यसरी माउथ पब्लीसिटी कायमै रह्यो भने आईतबारबाट ड्रिम्सलाई फूलैफूलको मौसम तिमीलाईले ब्यापारमा कडा चुनौति दिनेछ साथै चलचित्र फूलै फूलको मौसमको सबै पक्ष सबल भएको जानकारी दर्शकहरुले जनाएका छन्।

चलचित्र ‘ फूलैफूलको मौसम तिमीलाई ‘ हेर्नै पर्ने ७ कारणहरु यस्ता छन्





Comments

comments

Leave a Reply

11469