Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कोरियामा एकै दिन दुई नेपालीद्वारा झुण्डिएर अात्महत्या

दक्षिण कोरियामा आएका २ नेपाली युवा कामदार एकै दिन झुण्डिएर मृत अवस्थामा फेला परेका छन्।


मृतक विजय

कन्चनपुरका मोहनसिंह बुढापाल र गूल्मीका बिजय खत्री आइतबार आफ्नै कम्पनी परिसरमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

इपीएसमार्फत ९ महिना अघि कोरिया आएका बुडापाल आइतबार बिहान १० बजेतिर कम्पनीभित्र फलामको बिममा झुन्डिएर मृत अवस्थामा साथीहरुले भेटेका थिए। सँगै काम गर्ने पाँचथरका दीपक रेग्मीका अनुसार उनले शनिबार बेलुका बजारमा मदिार सेवन गरे आएका थिए।

त्यसैगरी गुल्मीका २४ वर्षीय विजय खत्री आइतबार दिउँसो आफ्नै कोठामा गलबन्दीको पासोमा भेटिएको खबर कान्तिपुर दैनिकमा समाचार छ।





Comments

comments

Leave a Reply

11506