Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
नेपाली अाइटम गीत ‘अाइफोन’ बन्यो भाइरल (भिडियोसहित) – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाली अाइटम गीत ‘अाइफोन’ बन्यो भाइरल (भिडियोसहित)

चर्चित गायिका वानिका प्रधानको स्वर तथा युवा संगीतकार अालोक शर्मा र शालिक गौतमको शव्दमा रिलिज गरिएको अाइटम गीत ‘अाइफोन दिएनि साटछु जवानी’ वोलको गीत अहिले युट्युबमा भाइरल बनिरहेको छ।

चर्चित नायिका शुष्मा कार्कीको सशक्त अभिनय तथा युगल पोमोको निर्देशन रहेको यस अाइटम गीतको म्युजिक भिडियो निकै छोटो समयमा दर्शक श्रोताको मन जित्न सफल भै सकेको छ।

युट्युबमा अपलोड गरेको केही दिन मै एकलाख भन्दा वढि पटक यो भिडियो हेरिसकिएको छ।

https://www.youtube.com/watch?v=mGCpE1wFXzU





Comments

comments

Leave a Reply

11957