Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हङकङ साहित्य साझा ऋंखला २८औं भाग सम्पन्न

एचकेनेपाल डट कम संवाददाता-
हङकङ साहित्य साझा ऋंखला २८औं भाग आइतवार सम्पन्न भएको छ। नेपाली साहित्यकार,भाषाकर्मी, शिक्षक तथा विद्यार्थीहरू सहभागी रहेको कार्यक्रममा नयाँ पुस्तासम्म नेपाली भाषा, कला, साहित्यलाई कसरी स्थानान्तरण गर्न सकिन्छ भन्ने विषयमा चर्चा भएको थियो। तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम





Comments

comments

1233