हङकङमा यसरी मनाइयो तीज

एचकेनेपाल डट कम संवाददाता-
हङकङ, हिन्दू नारीहरूको महान पर्व तीज (हरितालिका) हङकङमा विभिन्न संघसंस्था र समूहले छुट्टाछुट्टै कार्यक्रमहरू गरि धुमधामले मानेका छन्। यसरी मान्नेहरूमा विदेशमा समेत आफ्नो हक र अधिकारका लागि सक्रिय रहंदै आएका संस्थाहरू फियोना हङकङ र अोभरसिज नेपाली वर्कर एसोसिएशन हङकङलगायत थिए। तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम

तीजका केही चित्रमय झलकहरूः

अोभरसिज नेपाली वर्कर एसोसिएशन हङकङ


थप तस्वीरहरू

फियोना हङकङ


थप तस्वीरहरू





Comments

comments

1235