मिस युके नेपाल २०१४ (फोटो फिचर)

एचकेनेपाल डट कम संवाददाता-
लन्डन, इभेण्ट एण्ड आइडियाजले आयोजना गरेको मिस युके नेपाल २०१४ को उपाधि आसफोर्ड केन्टकी २० वर्षीया निया देवानले जितेकी छन्। त्यसैगरी, प्रतियोगितामा २१ वर्षीया सुमी श्रेष्ठ फष्ट रनरअप र २० वर्षीया आर्या शर्मा सेकेन्ड रनरअप भए। २२ वर्षीया रोजी अर्यालले मिस फोटोजेनिक उपाधि जितिन्। निया, सुमी, आर्या, सुस्मिता थापा र जेनी गुरुङ टप फाइभमा पुगेका थिए।

तस्वीरः मिलन तमु /एचकेनेपाल डट कम


थप तस्वीरहरूको लागि यहाँ क्लिक गर्नुहोला…

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

1239