Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

विदेशमा पैसा राख्ने नेपालीहरुमाथि छानबिन सुरु

सरकारले कर छुट सुविधा पाइने विभिन्न देशमा अवैध सम्पत्ति जम्मा गरेका नेपालीमाथि अनुसन्धान थालेको छ।

अर्थ मन्त्रालय अन्तर्गतको सम्पत्ति सुद्धिकरण विभागले ट्याक्स हेभन मुलुकका विभिन्न कम्पनीमा नेपालीले लगानी गरेको सम्पत्तिबारे अनुसन्धान सुरु गरेको खबर नागरिक दैनिकमा छ।

विभागका महानिर्देशक किशोरजंग कार्कीले नेपाली नागरिकले कर छुट भएका मुलुकमा पैसा राखेको भन्दै नाम सार्वजनिक भएपछि विभागले चासो पूर्वक अनुसन्धान थालेको जानकारी दिए।





Comments

comments

Leave a Reply

12392