काठमाडौंको तारकेश्वरमा खोलाले बगाएर बालक बेपत्ता

काठमाडौं, काठमाडौंको तारकेश्वर नगरपालिका–४ मा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन्।

-

मंगलबार साँझ लोलङ तरकारी बजार नजिकै खोलाले बगाउँदा रसुवा घर भएका १२ वर्षीय विमल तामाङ बेपत्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

साँझ ६ बजेतिर खोलाले बगाउँदा तामाङ बेपत्ता भएका र उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। रासस





Comments

comments

125912