पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का युवक बेपत्ता

लिस्बन, पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ। अर्का नेपाली युवक बेपत्ता भएका छन्।

होली खेलेर नुहाउने क्रममा सुनकोशीमा तीन बालबालिका बेपत्ता

उदयपुर, उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेका तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका छन्। उनीहरु नुहाउन नदीमा…

माछा मार्ने डुङ्गा पल्टिँदा दक्षिण कोरियामा ६ जना बेपत्ता

सियोल, इन्डोनेसियाली नागरिकसहित नौ जना सवार दक्षिण कोरियाली माछा मार्ने डुङ्गा शनिबार देशको दक्षिणी तटमा पल्टिँदा…

मूर्ति विसर्जनका क्रममा नदीमा डुबेर तीनजना युवाको मृत्युले अमरगञ्ज शोकमा

भैरहवा । कोटहीमाई गाउँपालिका–१ निवासी २४ वर्षे अजयकुमार नाउ जिल्ला प्रहरी कार्यालय पाल्पामा कार्यरत थिए ।…

मूर्ति विसर्जन गर्दा डुबेर बेपत्ता भएका युवकको भेटियो शव

दुर्गा मूर्ति विसर्जनका क्रममा नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ।

पर्वतमा खोलाले बगाएको जीप भेटियो, एक मृत फेला, दुई अझै बेपत्ता…

पर्वत । पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले बगाएको जीप…

कालीगण्डकी नदीमा एक युवक बेपत्ता…

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ स्थित बेणी सङ्गममा कालीगण्डकी नदीले बगाएर आज एकजना बेपत्ता भएका छन्।

तुइनबाट खसेर बेपत्ता भण्डारीको शव भेटियो

दार्चला । दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ।

बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो…

गत भदौ ९ गतेदेखि बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी वडा सदस्य छत्रकुमारी थापा (राउत) को शव…

पौडी खेल्न क्रममा बेपत्ता शिक्षक मृत फेला…

मध्यनेपाल नगरपालिकास्थित माडी नदीमा मङ्गलबार दिउँसो पौडी खेल्ने क्रममा बेपत्ता शिक्षक मृत फेला परेका छन्।

५ दिनदेखि हराएका पुरुष लानताउ टापुमा मृत फेला..

एचकेनेपाल डट कम – हङकङ, १२ अगष्ट । अगस्ट ७ तारिखदेखि बेपत्ता भएका एक पुरुष लानताउ…

दक्षिण इरानमा आएको बाढीमा २१ जनाको मृत्यु, तीन बेपत्ता..

तेहरान, इरानको दक्षिणी प्रान्त फार्समा शुक्रबार आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ भने…

टाईफून चाबाले डुबायो क्रेन, २७ जना बेपत्ता…

बेइजिङ, चीनको ग्वाङ्डोङ प्रान्तमा शनिबार बिहान पानीमा तैरिरहेको क्रेन डुब्दा कम्तीमा २७ जना बेपत्ता भएका छन्।

लन्डनमा एक नेपाली युवक बेपत्ता…

लन्डनको हेजबाट एक नेपाली बेपत्ता भएका छन्। लन्डनमा बस्दै आइरहेका २४ वर्षीय रिदम पोखरेल गत मे…

पोर्चुगलमा दुई महिनादेखि बेपत्ता नेपाली युवकको शव समुद्रमा भेटियो..

लिस्बन, करिब दुई महिनाअघिदेखि पोर्चुगलमा बेपत्ता भएका नेपाली युवकको शव समुद्रमा भेटिएको छ। नुवाकोट जिल्ला बेलकोटगढी…

112334