बिजीएनसीसी-यूके/नेपालका प्रमुख संयोजकबाट सधन्यवाद आभार व्यक्त…

बिजीएनसीसी-यूके/नेपालका प्रमुख सल्लाहकार कृष्ण बहादुर राई तथा बिजीएनसीसी-नेपालको संयोजनमा आयोजित बिजीएनसीसी-यूके/नेपालको “सुगौली सन्धि र नेपालमा नागरिकता” विषयक अन्तरक्रिया कार्यक्रम वैशाख २० का दिन सफलतापूर्वक सम्पन्न भएको छ।

यस कार्यक्रममा सहभागी भई महत्वपूर्ण भनाइका साथ प्रतिबद्धता व्यक्त गर्नुहुने सम्पूर्ण माननीय सांसद ज्यूहरु र कानुनी सल्लाहकार डा. चन्द्रकान्त ज्ञवाली ज्यूलाई सम्पूर्ण बृटिश गोर्खा समुदायका तर्फबाट बिजीएनसीसी-यूके/नेपाल सधन्यवाद आभार व्यक्त गर्दछ।

यसैगरी बिजीएनसीसी-यूके/नेपालका प्रमुख सल्लाहकार कृष्ण बहादुर राईज्यू साथै बिजीएनसीसी-नेपालका संयोजक फुर्वा गर्जे शेर्पाज्यूलगायत सम्पूर्ण समितिका पदाधिकारीहरूलाई यो कार्यक्रम सफल बनाउन खेल्नुभएको महत्त्वपूर्ण भूमिका प्रति सधन्यवाद कृतज्ञता ज्ञापन गर्दै, हाम्रो लक्ष्य प्राप्त नभएसम्म तपाईंहरूबाट यस्तै रचनात्मक एवं प्रभावकारी भूमिकाको अपेक्षा गर्दछौं।
धन्यवाद!
सन्तोष थलङ
प्रमुख संयोजक
बिजीएनसीसी-यूके/नेपाल

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

One thought on “बिजीएनसीसी-यूके/नेपालका प्रमुख संयोजकबाट सधन्यवाद आभार व्यक्त…

Comments are closed.

130956