धम्पुस समाज हङकङको २६औँ वार्षिक भेटघाट तथा बारबिक्यू

धम्पुस समाज हङकङले आफ्नो २६औँ वार्षिक भेटघाट तथा बारबिक्यू कार्यक्रम आयोजना गर्ने भएको छ।
मिति: २१ डिसेम्बर २०२५ (आइतबार)
समय: बिहान १० बजेदेखि बेलुकी ९ बजेसम्म
स्थान: ताई टोङ (Tai Tong)
जोर्डनको क्यान्टन रोडबाट विशेष बस बिहान ११:३० बजे प्रस्थान हुनेछ भने फर्किने बस ताई टोङबाट राति ८ बजे छुट्नेछ। समाजले सम्पूर्ण धम्पुस मूलका परिवारजनहरूलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक अनुरोध गरेको छ।





Comments

comments

134703