आठ जिल्लाको मतपेटिका हेलिकप्टरबाट ढुवानी सम्पन्न

काठमाडौँ । आठ जिल्लाको मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिएको छ। हेलिकप्टरबाट मतपेटिका ढुवानी सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

उनले भने, “रसुवा, दोलखा, पूर्वी रुकुम, बाजुरा, बझाङ र हुम्लाको मतपेटिका ढुवानी गरिएको छ, अन्य जिल्लाको मतपेटिका शुक्रबार दिउँसोसम्म ढुवानी गर्छाैं।”





Comments

comments

137383