चितवन क्षेत्र नम्बर ३ को मतगणना जारी छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले अग्रता कायम राखेकी छन्।
सोविता गौतम (रास्वपा) ९८७९
रेनु दाहाल (नेपाली कम्युनिस्ट पार्टी) ५२५६
शंकर राज थपलिया नेकपा (एमाले) १४६५
टेक प्रसाद गुरुङ्ग (नेपाली कांग्रेस) १०२२
दिपक थापा (मगर) (राष्ट्रिय प्रजातन्त्र पार्टी) ३२३


