प्रचण्ड भारी मतान्तरले विजयी

रुकुम पूर्व–१ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजय हासिल गरेका छन्।

मतगणना अन्तिम चरणमा पुग्दा प्रचण्डले भारी मतान्तरसहित जित निकालेका हुन्।

‘प्रचण्ड’ ले १०२४० भन्दा बढी मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का लीलामणि गौतमले ३४६२ मत पाए।

नेपाली कांग्रेसकी कुसुम देवी थापाले ३०८१, लखन कुमार थापा राष्ट्रिय स्वतन्त्र पार्टी ७१२ ले मत पाए।

रुकुम पूर्व माओवादीको परम्परागत प्रभाव क्षेत्र हो। प्रचण्डले यसपटक गोरखा–२ छोडेर यहाँबाट उम्मेदवारी दिएका थिए।





Comments

comments

137396