वानाको वाषिंक साधारण सभा सम्वन्धि सूचना

वाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका(वाना)को वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकोले वानाका संस्थापक, आजीवन सदस्य, साधारण सदस्य एवं सम्पूर्ण महानुभावहरुलाई उक्त वार्षिक साधारणसभामा उपस्थित भई कायंक्रम सफल पारिदिनुहुन वाना कार्यसमिति हार्दिक अनुरोध गर्दछ।

वाना कार्य समिति १०१३/१५

मितिः सेप्टेम्वर १४, २०१४
समयः दिउसो १o:०० बजे देखि ४:३० बजेसम्म
स्थानः
Cockeysville Library Meeting Room
9833 Greenside Drive
Cockeysville, Maryland 21030





Comments

comments

1393