Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
जेल परेका दुई नेपालीको आगजनीमा परेर मृत्यु – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

जेल परेका दुई नेपालीको आगजनीमा परेर मृत्यु

कतारमा घर फिर्ति केन्द्रको एउटा भवनमा आगलागी हुँदा मृत्यु भएका ५ जनामध्ये २ जना नेपाली परेका छन्। त्यस केन्द्रमा गैरकानुनी हैसियत भएका विदेशी कामदार पक्राउ गरी स्वदेश पठाउनुअघि राखिन्छ।

नेपाली दूतावासका अनुसार जलेर ज्यान जानेमा सिन्गाढा ७ म्याग्दीका ३२ वर्षीय पूर्णबहादुर सार्की र धनुषाका २६ वर्षीय सिपान कपार रहेको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ। मोवाइल चार्ज गर्ने क्रममा आगलागी भएको स्रोतले बतायो। उनीहरुलाई पक्राउ गरी जेलमा राखिएको थियो। सार्की ३ अप्रिल २०११ बाट कम्पनी छाडेर बाहिर काम गर्दै आएका थिए भने कपार गत अगष्ट २७ मा पक्राउ परेका थिए।





Comments

comments

1442