यौन जिज्ञासा मेटाउँदै किशोरी

तपाईं १० देखि १९ वर्ष उमेर समुहको हुनुहन्छ ?तपाईलाई यौन तथा प्रजननसम्बन्धी कुनै समस्या छ ?छ भने पनि चिन्ता नगर्नुस्,जस्तै अफ्ठेरो परे पनि समाधान भेटिन्छ किशोर किशोरी यौंन तथा प्रजनन स्वास्थ्य क्लिनिकमा ।

राजधानकीको प्रसुतिगृह अस्पतालले किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य क्लिनिक सञ्चालन गरेर यो सेवा दिँदै आएको खबर नागरिक दैनिकले छापेको छ। यो सेवा लिन त्यहाँ पुग्ने किशोर किशोरीको संख्या निरन्तर बढेको छ।

क्लिनिकमा किशोरीको असुरक्षित तथा अनिच्छित गर्भ पतन गर्ने,यौन तथा प्रजनन स्वास्थ्य सेवा दिने र किशोर किशोरीको कुनै पनि भावनात्मक समस्या समाधान गर्ने सेवा उपलब्ध छ।





Comments

comments

Leave a Reply

14912