Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङमा टिम नेपालको शानदार जीत: यसरी रच्यो अर्को इतिहास.. (भिडियोसहित) – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

हङकङमा टिम नेपालको शानदार जीत: यसरी रच्यो अर्को इतिहास.. (भिडियोसहित)

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १९ नोभेम्बर । हङकङमा शुक्रवार साँझ सम्पन्न अोक्सफाम ट्रयायलवकरमा टिम नेपालले विजय हासिल गरेको छ।

थुप्रै टिमहरुलाई पछि पार्दै विजयी भएको टिम नेपालले १०० किमीको दूरीलाई ११ घण्टा १ मिनेटमा पूरा गरेको थियो। त्यस्तै दोश्रो भएको टिम टुएक्सयुले १३ घण्टा ३ मिनेटमा दूरी पूरा गरेको थियो।

टिम नेपालमा नेपाली सेनाका भिमबहादुर गुरुङ, पुर्ण तामाङ, बेदबहादुर सुनुवार र तीर्थ तामाङ छन्।





Comments

comments

Leave a Reply

15089