Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाली युवतीलाई अोमनमा ५ लाखमा विक्री

कुवेतमा आकर्षक जागिर लगाइदिने भन्दै काठमाडौंकी एक युवतीलाई ओमन पुर्याएर बिक्री गरिएको छ।

दलालहरुले उनलाई ओमन पुर्याएर एक एजेन्सीमा जिम्मा लगाएबापत करिब पाँच लाख रुपैयाँ लिएको खुलेको प्रहरीले जनाएको छ।

गत असारमा ती युवतीलाई सुनौली नाकाबाट भारतको नयाँदिल्ली, श्रीलंका हुँदै ओमन पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोकी एसपी मीरा चौधरीले जानकारी दिएको खबर नयाँ पत्रिकाले छापेको छ।

सुरुमा पठाउँदा कुवेतस्थित अध्यागमनले फिर्ता पठाए पनि श्रीलंका पर्किएर फेरि दुबई हुँदै ती युवतीलाई ओमन पठाइएको थियो।

….
[wds id=”2″]





Comments

comments

Leave a Reply

15522