Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

विदेशबाट आएका श्रीमानको घाँटी रेटेर हत्या…

काठमाडौं । रौतहट करुनियामा एक साताअघि भएको युवकको हत्यामा उनकै श्रीमती संलग्न भएको खुलेको छ।

अभिनन्दन साहको हत्या प्रेममा बाधा भएपछि उनै श्रीमती सकुन्तलादेवीले गरेको खुलासा भएको प्रहरीले जनाएको छ।

कतारमा रोजगारी गरेर एक महिनाअघि मात्रै घर फर्किएका २३ वार्षका अभिनन्दनको पुस २१ गते घाँटी रेटेर हत्या भएको खबर पत्रिका दैनिकले छापेको छ।
….
[wds id=”2″]
….
साह कतार गएका बेला सकुन्तलाको पप्पु भनिने मनिषकुमार सुमनबीच प्रेम सम्बन्ध भएको बुझिएको प्रहरीले बताएको छ। उनीहरुबीच दुई वर्षदेखि प्रेम सम्बन्ध भएको बुझिएको छ।

साहको टाउकोमा फलामको रड प्रहार गरी लडाएर चक्कुले घाँटी रेटी हत्या भएको प्रहरीले जनाएको छ।





Comments

comments

Leave a Reply

15865