Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पूर्वराजा ज्ञानेन्द्र फेरि बुहारी हिमानीलाई लिएर थाइल्यान्ड जाँदै …

काठमाडौं, २० माघ । पूर्वराजा ज्ञानेन्द्र शाह र बुहारी आज बिहीबार थाइल्यान्ड भ्रमणमा जानुहुने भएको छ। साताव्यपी भ्रमणको लागि दुवै जना थाइल्यान्ड जान लाग्नुभएको हो।

उहाँहरुभन्दा अगाडि हिमानीपुत्र हृदयेन्द्र हिजो थाइल्यान्ड गएका थिए।

एक महिना लामो विदेश बसाइपछि नेपाल फर्किएको पूर्वराजाको परिवार पुन एक साताको भ्रमणको लागि थाइल्यान्ड जान लागेको खबर आजको नेपाल समाचारपत्रले छापेको छ।

यो भ्रमण घुमघामको लागि मात्रै भएको निर्मल निवास स्रोतले जनाएको छ।
….
[wds id=”5″]
….

….
[wds id=”2″]
….





Comments

comments

Leave a Reply

16104