Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

संयुक्त राष्ट्रसंघ यूवा सम्मेलनमा नेपाली युवती जोली अमात्यले यसरी दिइन् शानदार भाषण (हेर्नुहोस् भिडियो)

विजय थापा,वाशिंगटन डीसी
गत फेब्रुअरी १ तारिख न्युयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा यूवा सम्मेलनकी युवा अध्यक्ष नेपाली चेली जोली अमात्यद्वारा सयुक्त राष्ट्रसंघको हिउँदे सम्मेलनमा शानदार भाषण गरिन्।

बार्षिक रुपमा दुई पटक आयोजना हुने यूवा सम्मेलनमा विभिन्न राष्ट्रहरुबाट आएका युवा प्रतिनिधिहरुलाई उनले सम्बोधन गरेकी हुन्। यूवाबाट कार्य सुरु हुने भनिएको उक्त १९ औ सत्रको मुख्य ध्येय दिगो विकासको लागि परस्पर निर्भता तथा विश्व ब्यापकता भन्ने रहेको थियो।

राष्ट्र संघको इतिहासमै अमात्य युवा अध्यक्ष पदमा पुग्ने कनिष्ठ तथा पहिलो नेपाली युवती हुन्। जोलीले विश्व भरका तमाम यूवा वर्गको प्रतिनिधित्व गर्दै दोश्रो पटक उनले पुन: राष्ट्रसंघ हिउँदे यूवा सम्मेलनलाई सम्बोधन गरेकी हुन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् …





Comments

comments

Leave a Reply

16181