Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अष्ट्रेलियाको संसदीय निर्वाचनमा नेपाली उम्मेदवार…

अष्ट्रेलिया, पश्चिम अष्ट्रेलियामा अबको एक महिनापछि हुन लागेको संसदीय निर्वाचनमा एक नेपालीले उम्मेदवारी दिएका छन्।

अष्ट्रेलियाको राजनीतिक दल ग्रिनको उम्मेदवारको रुपमा भुवन खड्काले उम्मेदवारी दिएका हुन्।

पश्चिम अष्ट्रेलियामा मार्च ११ मा संसदीय निर्वाचन हुदै छ । विद्यार्थी भिसामा सन् २००८ मा अष्ट्रेलिया आएका खड्का संसदीय निर्वाचनमा उम्मेदवारी दिने पहिलो नेपाली हुन्।

मैले सफलता पाउँछु पाउँदिन यो यहाँका जनताले मलाई गर्ने विश्वासमा भर पर्छ, विद्यार्थीको रुपमा आएको नेपाली युवाले निर्वाचनमा उम्मेदवार बन्नु ठूलो सफलता हो उनले भने। कान्तिपुर दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

16191