प्रचण्ड पुत्र प्रकाशले बोक्ने राईफलको मूल्य १५ लाखभन्दा बढी…

लामो समयदेखि विवादमा तानिँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालले आफूलाई सुरक्षा थ्रेड बढेको भन्दै अनुमति लिएर आधुनिक हतियार खरिद गरेको छन्।

प्रधानमन्त्रीका स्वकीय सचिवसमेत रहेका पुत्र दाहालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उक्त हतियारको अनुमति लिएका हन्।

उनले बिहीबारदेखि २२ बोरको अत्याधुनिक राइफल राख्ने अनुमति पाएका छन्। उनले लिएको राइफलको मूल्य १५ लाखभन्दा बढीको रहेको बताइएको छ। नेपाल समाचार पत्रमा खबर छ।





Comments

comments

Leave a Reply

16803