जापान पठाउछु भन्दै १८ लाख ठग्ने पक्राउ

काठमाडौं, ८ आश्विन। पाल्पा खस्यौली गाबिस ७ घर भइ काठमाडौं ११ डिल्लीबजारका नबिन घिमिरे नेपालमै बसी आफू जापानमा रहेको भनि फेसबुकमार्फत जापानकै आइपी लोकेसन देखाउने गराई सिन्धुपाल्चोक धुस्कुन बस्ने युवराज खत्रीलाई जापान पठाउने भनि १८ लाख ठगी गरेको आरोपमा पक्राउ परेका छन्।

प्रहरी अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो। डिल्लीबजारस्थित अभियुक्त हाल बसिरहेको कोठाबाट ११ लाख नगद रुपैयाँ समेत बरामद गरिएको समाचा। आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ।





Comments

comments

1704
%d bloggers like this: