क्यालिफोर्नियाका नेपाली दम्पतिलाई रातारात आकस्मिक सहयोग

क्यालिफोर्निया प्रतिनिधि –
मर्दा पर्दा सधैं सहयोग गर्न तत्पर उत्तर क्यालिफोर्नियाका नेपाली समूदायले एक ठूलो संकटमा परेका दम्पतिलाई रातारात चन्दा उठाइ आकस्मिक सहयोग गरेको छ।

करीव १० महिनाअघि मात्र अमेरिका आएर प्लिजेन्टनमा रहँदै आएका दिनेश बस्नेत तथा उनकी आफ्नी गर्भवती श्रीमतीसंग सुनौलो भविष्य निर्माणमा जुटिरहेका थिए। डिउ डेट भएपछि दुवै दम्पति प्लिजेन्टनस्थित स्टानफोर्ड मेडिकल सेन्टरमा डेलिभरिको लागि जाँदा बच्चा पेटमा मृत अवस्थामा भेटिए। यसबाट दुबै छाङ्गाबाट खसे झैँ आत्तिरहेको अवस्थामा उनीहरुलाई तत्काल सहयोगको ठूलो खाँचो थियो। यिनै परिस्थितिबीच सम्मानित समाजसेवी एनसिसि संयोजक तथा वाना अध्यक्ष उत्तम कार्कीको पहल तथा संयोजकत्वमा जनसंपर्क समिति, उत्तर क्यालिफोर्निया च्याप्टर, एनएजि सि, स नि सगरमाथा समाज एन ए एन सि लगायतका संस्थाहरुको सकृयतामा पीडित दिनेश बस्नेत तथा उनकी श्रीमतीमाथि परेको बज्रपातले चहराई रहेको घाउमा मलम लगाउने उद्देश्यले आर्थिक सहयोगको आव्हान गरिएको थियो।

यो आकस्मिक आवश्यकता थियो, समय थिएन तर आव्हानलाई स्वीकार गर्दै उत्तर क्यालिफोर्निया वस्ने उदारदाताहरुले ति पीडित दम्पत्तिलाई तत्काल सहयोग जुटाउनु भएको थियो। हाल बच्चालाई आमाको पेटभित्रबाट निकालिएको छ। अलाप विलाप गर्दै बच्चाको अन्त्येष्टिको तयारीमा जुटिरहेका दम्पत्तिलाई उठेको $ ३१५४.०० रकम पीडितलाई समाजका महत्वपूर्ण व्यक्तित्वहरु मदरल्यान्ड नेपालका संस्थापक अध्यक्ष अनिल पाण्डे, जन संपर्क समिति नर्दर्न क्यालिफोर्निया च्याप्टरका वरिष्ठ उपाधक्ष नारायण खनाल, एन ए एन सि प्रतिनिधि सागर श्रेष्ठ, द व्हाइट जोन क्यालिफोर्निया च्याप्टरका सचिव राजेन्द्र जोशी तथा द हिमालयन ट्रिब्युनका सम्वाददाता यङगेस केसी तथा समाज सेवी शम्भु थापाको रोहवरमा बुझाई सकेको छ।

पीडित दम्पत्तिले सम्पूर्ण चन्दादाताहरुलाई हार्दिक आभार व्यक्त गरेका छन्। उनीहरुले इश्वर भगवानलाई प्रार्थना गर्दै सबैको जय होस् र आफूरुलाई जस्तो आपद विपद कसैलाई नपरोस् भन्ने कामना कामना गरेका छन्।

चन्दा प्रदान गर्ने महिला तथा सज्जन वृन्द निम्न रहेको र मर्दा पर्दा साथ दिने निम्न लिखित सम्पूर्ण दाताहरुलाई हार्दिक धन्यवाद दिईएको छ।

Goma limbu. $50
Narayan khanal $46
Uttar Gurung. $ 51
Kiran Godar $21
Til badadur Purja $21
Jivan pun $21
Bhagat dc $40
Rajani sapkota $25
Sabina sharma $20
Shova adhikari $20
Anil Panta. &30
Chitra Gurung $30
Shivajee Bista. $30
Hem Oliver $25
Bigan $25
Prabesh Giri. $25
Chandra Dhital-$21
purna Sherpa-$51
Ben Lama-$25
Pushpa Gautam-$51
Preetesh Karki-$25
Rajib Karki-$55
Urmila Karki-$31
Dhruba Dahal-$21
Tej Rai-$21
laxmi kharel-$51
Binod Poudel-$31
Niraj Shrestha-$100
Kumar Dong-$51
Krishna Giri-$25
Anup Thapa-$51
Sriram Thapa-$51
Dhruba Bashyal-$25
Tara Sigdel-$25
Madhu Poudel-$21
Neplecan Maharjan-$51
Narayan Ban-$35
Yushma Pant-$25
Pratima Banskota-$25
Roshan Adhikari-$31
Anonymous-$25
Jiwan Thapa-$51
padam lama-$51
Bharat Banskota-$35
Kishor Chaudhary-$20
Harihar Dahal-$31
DIKPAL Kc-$101
vishnu shah-$51
Tak Ruwali-$20
Aakankshya Thapa-$51
Karun Gyawali-$51
Narayan Bashyal-$21
Sarita Thapa-$51
Narayan Pokharel-$31
Shambhu Thapa-$101
Saurav Subedi-$51
Shankar Khadka-$51
Arjabi Thapa-$51
Rajendra Joshi-$50
Dhruba Kunwar-$30
Yangesh Kc-$21
Rabindra Rai-$51
Uttam Karki-$101
Mani Nepali and Hema Paneru-101
Sagar Shrestha-$51
Surendra Gajendra Adhikari $.300$
Tara Baral -$51
Nirmal Phnuyal and friend $205





Comments

comments

Leave a Reply

17069