Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यी हुन् मतदातालाई हँसाउने खालका चुनाव चिन्ह

सिन्धुपाल्चोक – स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकमा ११ राजनीतिक दल पार्टीले मात्र दलीय चुनाव चिन्ह पाएका छन् । चुनावी प्रयोजनको लागि जिल्ला निर्वाचन कार्यालयमा २० दल दर्ता छन्।

समानुपातिक मतका आधारमा संसदमा प्रतिनिधित्व गर्ने दललाई क्रमसँख्या १ देखि ११ सम्म र लहरका चिन्ह छुट्याइएको छ।

११ देखि २० क्रमसंख्यासम्मको लहरका चिन्ह जिल्लामा दर्ता भएका तर संसद्मा प्रतिनिधित्व नगर्ने दलका लागि व्यवस्था गरिएको छ । उनीहलाई फरक फरक चिन्ह दिइएको खबर नागरिक दैनिकमा छ।

आयोगले स्वतन्त्र उम्मेदवारलाई दिएका चुनाव चिन्ह निकै रोचक छन्। जानको पात, सियोधागो, हुप, सुई, बाँदर, भ्यागुतो, गंगटो, चल्ला, ढिकी, बिरालो, छुरा, दाह्री काट्ने मेसिन लगायत धेरै चिन्ह मतदातालाई हँसाउने खालका छन्।





Comments

comments

Leave a Reply

17405